1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

अफ्गानिस्तानका राष्ट्रपति घानीलाई शरण दिँदै युएई



 

तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ ।

घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ ।

आफु अफ्गानिस्तान फर्किनको लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गर्नुभयो । आफुले अफ्गानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षिय घानीले अस्विकार गर्नुभयो । इमेज खबरबाट

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment