सुडानको ओम्दुरमानमा भोकै विद्यालय जान बाध्य बालबालिका
झापा । सुडानको खार्तुमस्थित ओम्दुरमानमा युद्धका कारण प्रभावित बालबालिका भोक र खाद्य अभावबीच विद्यालय जान बाध्य भएका छन् । सन् २०२३ अप्रिलमा युद्ध शुरु भएपछि बन्द भएको ओम्दुरमानको मोडेल स्कुल गत सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आएको […]





