सिक्किम । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि […]
लिबियामा :बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीले आशङ्का गरेका छन् । लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको बीबीसीले जनाएको छ । […]
बेलायतमा एअर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ हवाई यात्रु प्रभावित भएका छन् । उडानहरू रद्द हुने तथा ढिलो गरी सञ्चालन भइरहेका छन् । बेलायतमा एअर ट्राफिक कन्ट्रोल गर्ने निकाय (नेट्स) ले उडानसँग सम्बन्धित योजना प्रणाली […]
जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो । आयोगका […]
बिर्तामाेड । युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुलनाराका साथ सामाजिक कार्यहरुमा सक्रिय संस्था न्यू भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो ऐतिहासिक अधिवेशन किम्हे स्थित जिकेएस को हलमा सम्पन्न भएको छ । किम्हे बुसान […]
झापा – अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपणगरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई […]
झापा – अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ । करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का […]
झापा – तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार […]
भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् […]