झापा । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी […]
अच्युत सुबेदी, झापा – पाँचथरका बिभिन्न बैंकहरुमा काम गर्ने कर्मचारीहरुले औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन गरेका छन् । कर्मचारीहरुलाई एकबद्ध गर्दै बैंकहरुको समुन्नत बिकास सँगै आइपरेका समस्यालाई सहज समाधान गर्ने उद्धेश्यले सस्था गठन गरिएको […]
झापा – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा जिल्ला शिवसताक्षि नगरपालिका वडा न ११, निबासी नन्द कुमार कार्कीको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व. […]
झापा- झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार […]
बिनोद उप्रेती, झापा झापा बुद्दशान्ति ६ का उज्वल अधिकारीले अहिले नै कार चडेर हिड्ने सोचेका त के सपनामा समेत देखेका थिएनन् । भाग्यले साथ दिएपछि सामान्य कारोबारमा पनि ठूलो धनराशी हात लाग्दो रहेछ भन्ने उदाहरण […]
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सोमवार […]