समाचार समाचार
स्थानीय तहले काम नगरेको भन्ने आरोप तथ्यहीन : बिर्तामोड–७ का वडाध्यक्ष खरेलको सांसद राना मगरलाई जवाफ
झापा । बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले भूमि समस्यासम्बन्धी विषयमा सार्वजनिक रूपमा व्यक्त गरिएका केही अभिव्यक्तिले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न आग्रह गरेका छन्। वडाध्यक्ष खरेलले बिहीबार […]
साइकल मर्मत देखि सर्प उद्दार सम्म सक्रिय झापाका बिरेन्द्र कुमार तिवारी, सम्बन्धित निकायले यसमा चासो नदिएको गुनासो ।।
झापा । अधिकांश मानिस सर्प देख्नासाथ भाग्छन् । सर्पले खेदेर टोक्ने हो कि ? यो बिषालु हो या अबिषालु होला ? यी र यस्ता अनेकन प्रश्न आम मानिसमा पर्नु स्वभाविक पनि हो । यस्ता कौतुहलले […]
हल्दिबारीमा साइकलसहित हिलोमा मृत फेला परेका पुरुषको पहिचान
झापा । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा एक पुरुष साइकलसहित मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ५ः२० बजे स्थानीयले हिलोमा अनुहार गाडिएको अवस्थामा एक व्यक्ति […]
मेचीनगरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति
झापा । झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मंगलबार राति करिब १ बजे स्थानीय पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे […]
झापामा पाँच फरार प्रतिवादी पक्राउ, दुई कारागार चलान
झापा । झापा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घरवतनबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको […]
बिर्तामोडमा १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
झापा । बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा […]
अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । जेसीज २०२५का अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री […]