उदयपुर- उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागी कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१