झापा-
मोरङ विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको बि आर ३८ टि२१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते भएका छन् । हिजो दिउँसो साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक भारत जोगबनी का ३५ बर्षीय कुन्दन साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत जोगबनीकै ३२ बर्षीय अर्जुन सिंहको सोही अस्पतालमानै उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१