1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

कनकाई नगरका लेखा अधिकृत दाहालको निधन



झापा-

कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको  निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे  निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा मृगौला प्रत्यारोपण गरिएको थियो । दाहालको एक छोरा र श्रीमती हुनुहुन्छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment