1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला



झापा —

सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको शव भारतीय सुरक्षाकर्मीले जोगबनीस्थित रेल–वे स्टेसननजिक फेला पारेको हो ।

घटना प्रकृति हेर्दा बाढीले बगाएको हुन सक्ने प्रमुख प्रहरी उपरीक्षक जिसीले बताए । उनले घटनाको वास्तविकता छानबिनपछि मात्रै भन्न सकिने बताए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment