नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । कमिटीले वार्डबाट भुगोलमा जाने पदाधिकारीहरु र नगरकमिटिमा निर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै बैठक सम्पन्न गरेको छ ।
कमिटीले पुष्ण दाहाल, शेखर कडेल, मदन बुढाथोकी, प्रकाश लिङ्देन, एकराज बिष्ट, किशोर भट्टराई लगायतलाई सम्मान गरेको छ ।
कमिटीका अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य सोमनाथ न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित महानुभवहरुलाइ कमिटीका उपाध्यक्ष खिलेस्वर दाहालले स्वागत गर्नुभएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१