1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता



यदुप्रसाद गौतम

केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक कार्यक्रमको आयोजना गरि उनिहरुले आपूmहरु एमालेमै रहेको जनाएका हुन् ।

“चिनेका साथीहरु आएका थिए फोटो खिचाउँदिन भन्दा पनि तानेर लगेर खिचाए,” स्थानिय दिपा ओझाले भनिन् “पछि बुभ्mदा पो थाहा भयो अर्को पार्टीमा प्रवेश गरेको हल्ला फिजाउन रहेछ ।” पहिले देखि अहिले सम्मनै आपूm एमालेमा रहेको उनले बताएकि छिन् ।

स्थानिय नेता अभिरल कृष्ण खरेलको अगुवाइमा प्रदेश १ का सांसद माननिय एकराज कार्की, एमाले जिल्ला कमिटि सदस्य हडम मुर्मु, एमाले बिर्तामोड ७ वार्ड कमिटी अध्यक्ष केशव कार्की लगायतले उनिहरुलाई एमाले प्रवेश गराएका थिए । एमाले प्रवेश गर्नेमा कांग्रेस र माओबादीका कार्यकर्ता सँगै समाजवादीमा प्रवेश गरेको भनेर हल्ला फिजाइएका गरि २५ जना भन्दा बढि रहेका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment