1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक १२ मंगलबार

हल्ट प्राईज एट.आई.एम.एस काठमाडौद्वारा आवादेन फारमकाे समय थप



काठमान्डौ –हल्ट प्राईज एट.आई.एम.एस काठमाडौले आवादेन फारमकाे समय थप गरेकाे छ ।
गत ६ गते बुधबार सम्पन्न अन क्याम्पसको पहिलो कार्यक्रम फेब्रिक डोनेसनको समाप्तिसँगै हल्ट प्राइज एट आइ.एम.एस. ले अन क्याम्पस कार्यक्रमको लागि आवेदन प्रक्रिया खुल्ला गरेको थियो। विकेश अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय आयोजक टोलीले कम्तिमा १५ वटा समूहहरुको माग गरि सो आवेदन फारम खुला गरेको थियो।
२-३ दिनको अन्तरालमा विद्यार्थीहरुले उत्सुकताजनक सहभागिता देखाए पछि हल्ट प्राइज एट आइ.एम.एस. ले आवेदनका लागि ४ दिनको समय थप गरेको हो। आवेदन फारम पौष १३ गते सम्म रहेको आयोजक टोलीको भनाई छ।
आवेदनमा आइ.एम.एस. कलेजमा अध्ययनरत सम्पूर्ण संकायका विद्यार्थीहरुले ३ देखि ५ जनासम्मको समूह बनाएर सहभागिता जनाउन मिल्ने छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment