झापा – तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान समारोह २०७९ मा १ सय भन्दा बढी कलाकर्मी सम्मानित भएका छन् । तारकेश्वर कला प्रतिष्ठान तथा ब्राण्ड यू पिक्चर्स प्रा. लि को आयोजनामा भएको कार्यक्रममा १ सय भन्दा बढी कलाकर्मी सम्मानित भएका हुन् । उपराष्ट्रपति भवन काठमाडौंमा भएको कार्यक्रममा सम्मानित हुनेहरुलाई उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले कदर पत्र र खदा प्रदान गर्नुभयो । सम्मानित हुनेहरुमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालसहित कलाकार कृष्ण भिर (लामिछाने) सम्म रहेका छन् ।
हेर्नुहोस् नामावली
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१