झापा । झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् ।
कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पस बसले ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएका मोटरसाईकल चालक लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१