झापा : संचारकर्मी बसन्त नेपाललाई मातृशोक परेको छ । नेपालकी माता तुलसादेवी नेपालको आज बुधबार ७ : २० बजे ६४ बर्षको उमेरमा असामयीक निधन भएको हो । आजै ११ बजे कन्काई माईमा दाहासंस्कार गरिने परिवारस्राेतले जनाएको छ । उहाँका ३ छोरा र ५ छोरी रहेका छन् । छोराहरुमा बसन्त,खेम र देबेन्द्र हुन् । छोरीहरु बालिका, गोमा दाहाल, सिता बुढाथोकी, टिका भण्डारी र भुमिका कटुवाल रहेका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१