झापा – मेचिनगर नगरपालिका १२ मा रहेको रितिका डेरि उधोगले आफ्ना कर्मचारी सुर्य प्रसाद पन्तको निधनमा सोक ब्यक्त गरेको छ । बिगत २० बर्ष देखी उक्त डेरि उधोगमा कार्यरत पन्तको निधनको सातौ दिनमा घरपरिवारलाई भेटेर समबेदना प्रकट गरेको सोही उधोगमा कार्यरत सुनिल चौहानले जानकारी दिनु भयो । यसै क्रममा मृतआत्माको शान्तिको कामना गर्दै समपुर्ण डेरि कर्मचारि परिवारबाट सँकलित सहयोग रकम दुईलाख दुई हजार एक सय पाँचबराबरको चेक प्रदान गरिएको जनाईएको छ । सोही अवसरमा कम्पनी म्यानेजर श्री योगेन्द्र चिमरियाले आगामी १० बर्ष सम्मलाई परिवारिक खर्च स्वरुप मासिक दस हजार दिने उद्धोष गर्नु भएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१