झापा । आइएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले आज घातक रोग बापतको भुक्तानी गरेको छ ।
झापाको हल्दिबारी १ गोल्धाप निवासी बिमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोगवापत दावि भुक्तानि स्वरुप ५ लाख १० हजार रुपैया बराबरको रकम भुक्तानि गरेको हो ।राईले २०७८ साल बैशाख २७ गते उक्त रकम बराबर बिमाङ्कको बिमा गर्नुभएको र तीन किस्तामात्र रकम जम्मा गर्नुभएको थियो ।
उहाँलाई मुटु सम्बन्धि रोग पुष्टि भएको थियो । बिर्तामोड स्थित संजिवनी हार्ट हस्पिटल प्रा. लि. मा डा. सि. पि. यादवसँग उहाँ निरन्तर परामर्शमा हुनुहुन्थ्यो ।
यादवले उहालाइ २०८० साल माघ ९ गते अन्तिम प्रमाणित कागजात दिनुभएको थियो ।
राईको बैंक खातामा माघ १५ गते अर्थात ७ दिनको दिन नै रकम भुक्तानि भएको आइ. एम. इ. लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका शाखा प्रमुख केशब कुमार पौडेलले बताउनुभयो ।
राईलाई बिर्तामोड शाखामा बोलाएर कम्पनिका प्रदेश नम्बर १ का प्रदेश प्रमुख मिलन दाहालले शिघ्र स्वास्थ्य लाभको कामना सहित भुक्तानिको चेक हस्तान्तरण गर्नुभएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१