1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १३ बुधबार

‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक



झापा ।  गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।

‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

https://www.youtube.com/embed/FNAdn7TKggA?si=ufM1MFGt--7bxZuI

Comment