उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ ।
कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले संचालन गर्नु भएको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टाकि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
लेखक क्रान्ति पराजुलीका ९३ बर्सिय हजुरबुबा डिल्लिराम पराजुलीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि अग्रज साहित्यकार पुन्य खरेल, बिशेष अतिथि शिव सताक्षी नगरपालिकाकी उप प्रमुख नरमाया कार्की रहनुभएको थियो ।
आयोजक संस्था नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा लेखक पराजुलीको दोश्रो पुस्तकमाथि बिसद चर्चा गरिएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१