1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असोज १२ सनिबार

गर्मिका कारण कचनकवलका विध्यालय दुई दिनलाइ बिदा



झापा ।  अत्याधिक गर्मी बढेपछी झापाको कचनकवल गाउँपालिकाका बिध्यालय दुई दिनलाइ बिदा दिइएको छ ।

गाउँपालिकाले आज अध्यक्ष स्तरीय निर्णयबाट हाललाई मंगलबार र बुधबार पालिका भित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

झापाका अन्य पालिकाका विद्यालयमा समेत गर्मीका कारण विद्यार्थी बिरामी हुने र पठनपाठनमा समस्या भएको  विद्यालय स्रोतहरुले बताइरहेका छन् ।

Comment