1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन झापाका चार वटा स्थानीय तहको आव्हान



झापा ।    झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् ।

लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका छन् ।

दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै यथाशिघ्र विद्यालय सूचारु गर्न भनिएको छ ।

शिक्षकहरुलाई दुई पक्षीय वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गर्दै विद्यालय सञ्चालनको वातावरण मिलाउन झापाका स्थानीय तहहरुले आग्रह गरेका हुन् ।

 

इजलास दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment