1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ मंसिर १२ शुकर्बार

ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित



झापा  ।   तलब वृद्धि, पेन्सन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन् ।

ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो ।

राजधानी एथेन्समा प्रदर्शनकारीहरूले विभिन्न मागसहित नाराबाजी गर्दै संसद् भवनतर्फ ¥याली निकालेका थिए ।

उनीहरूले तलब वृद्धि तथा पेन्सन, स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment