अर्थ समाचार
काँकरभिट्टाबाट पहिलो चौमासिकमै ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, […]
एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ […]
अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति
झापा । अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति पुगेको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा मात्र ४ हजार […]
झापा इनर्जीले खुलायो आईपीओ, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्ने
झापा l झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ९ […]
यातायात व्यवस्था कार्यालय झापाको राजस्व सङ्कलन एक अर्ब भन्दा बढि
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख […]
एनिभर्सरीमा उत्सव होइन, उत्तरदायित्व रोजे शाह दम्पतीले, गरे ५० लाखको जीवन बिमा
झापा । बिर्तामोड–४ निवासी सुरज शाह र अन्जली कुमारी साहाले आफ्नो १६औं वैवाहिक वर्षगाँठलाई भिन्न शैलीमा अर्थपूर्ण बनाएका छन्। जहाँ अधिकांशले एनिभर्सरीमा भोजभतेर वा महँगो उपहारमा खर्च गर्छन्, उनीहरूले भने आइएमई लाइफ इन्स्योरेन्समार्फत ५० लाख […]
कोशीको बजेटमा कृषक
झापा । कोशी प्रदेश सरकारले कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट सार्वजनिक गरेको छ । कोशीको बजेटमा कृषक कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको […]
बिर्तामोड अन्नपुर्ण चोकमा आधुनिक उपकरण सहितको ब्युटी पार्लर संचालनमा
झापा । झापाको बिर्तामोडमा आधुनिक मेसिन सहितको ब्युटी पार्लर सञ्चालनमा आएको छ । सौन्दर्यकर्मी कल्पना चौधरीले “कल्पना मेकप स्टुडियो” नाम दिएर ब्युटी पार्लर सञ्चालनमा ल्याउनुभएको हो । विगत ८ वर्षदेखि व्युटिसियनको रुपमा काम गर्दै आएर […]
सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको आम्दानी १० लाख भन्दा बढि
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनले यो वर्ष १० लाख भन्दा बढि आम्दानी गर्न सफल भएको छ । वनले १० लाख ७० हजार ६ सय ७४ […]
