स्वास्थ्य समाचार

झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो
झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस नगर अस्पतालले एक सय […]
कञ्चन इङ्लिस स्कुलका नानीबाबुहरुको आँखा परिक्षण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं ७ स्थित कञ्चन इङ्लिस स्कुलले एक दिने आँखा शिविर सम्पन्न गरेको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न गरिएको विद्यालय संचालक डिल्लिराम चम्लागाइले जानकारी दिनुभयो । […]
मेची प्रादेशिक अस्पतालमा सोलार प्लान्ट जडान हुने
झापा । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रादेशिक अस्पताल भद्रपुरको भ्रमण गर्नु भएको छ। सोलार जडान गर्ने उपायुक्त ठाउँ पहिचान गर्ने उद्देश्यका साथ माननीय मन्त्री कार्कीले अस्पताल भ्रमण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको […]
कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलका ७४ जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धित जनचेतना
झापा । युवा शक्तिको आधार नामक संस्थाको आयोजनामा झापाको बिर्तामोड ४ मा रहेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ४ को आर्थिक सहयोगमा सम्पन्न […]
स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालबाट बीमाको औषधी पाउनै मुस्किल
झापा । झापामा स्वास्थ्य बीमा लागू भएका अस्पतालहरुबाट पाइने बीमाका औषधीहरु निजि क्लिनिकहरुबाट खरिद गरेर ल्याउनु परेको झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बताएकी छिन् । सामान्य छालाको समस्याले उपचार गर्न विमा लागू भएको झापाको एक अस्पताल […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी गराउनेको संख्या ८३ पुग्यो
झापा । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूति) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु […]
हल्दीबारी आधारभुत अस्पतालको बहिरङ्ग सेवा अब बिहान ७ बजे देखी
झापा । हल्दीबारी गाउँपालिकामा संचालित १५ बेडको आधारभुत अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्म संचालनमा ल्याएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का अनुसार अस्पतालमा […]
पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित : मेची च्याप्टरको अध्यक्षमा डाक्टर मैनाली
झापा । पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित भएका छन् । शुक्रबारदेखि नेपाल अर्थोपेडिक एसोसिएसन मेची च्याप्टर औपचारिक रुपमा अस्तित्वमा आएको हो । च्याप्टरको अध्यक्षमा झापाका अनुभवी विशेषज्ञ चिकित्सक डाक्टर लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् । […]