देश बाहिर समाचार

सुँगुरकाे मिर्गाैला मानिसमा ‘सफल प्रत्याराेपण’
झापा – अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपणगरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई […]
अमेरिकाले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको हक्कानी अफगानिस्तानको गृहमन्त्री
झापा – अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ । करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का […]
तालिबानद्वारा काबुलमा एक पत्रकारको हत्या
झापा – तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार […]
पवनदीपलाई ‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि
भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् […]
अफ्गानिस्तानका राष्ट्रपति घानीलाई शरण दिँदै युएई
तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै […]
हङकङमा नयाँ सुरक्षा कानुन
झापा हङकङमा एक व्यक्तिलाई विरोध प्रदर्शन गरेको भन्दै नौ वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिमाथि हातमा नारा लेखिएको एउटा झण्डा लिएर प्रहरी अधिकारीहरूको अघि मोटरसाइकल चलाएको आरोप थियो । टोङ यिङ–किटले हातमा बोकेको […]