अर्जुनधारा समाचार
अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । जेसीज २०२५का अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री […]
बिवादित जग्गाको सभामुखद्वारा अवलोकन
झापा । झापाको अर्जुनधारा–१ साधुटारस्थित त्रिपक्षीय जग्गा विवाद समाधानको प्रक्रिया तीव्र बन्दै गएको छ। सोही विवादित क्षेत्रको बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थलगत अवलोकन गर्नुभएको छ। नेपाली […]
अर्जुनधारा-४ मा आगलागी , सात लाखबराबरको क्षति
झापा । झापाको अर्जुनधारा-४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा-४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर पड्केर आगलागी […]
अर्जुनधारा क्वाटरफाइनलमा
झापा । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा […]
“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न
झापा । ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा, ए. एच. एफ. नेपाल […]
अर्जुनधारामा सामुहिक बलात्कार
झापा । झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार […]
अर्जुनधारा १ को हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण
झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ ।विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, […]
ताप्लेजुङका बाढी प्रभावितकालागि राहत सामाग्री
झापा । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ । गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष […]
साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर […]
