अर्जुनधारा समाचार

छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग
झापा । झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् […]
धान रोप्ने बेला पानी नपर्दा झापाका किसानलाई समस्या
झापा । सरकारले त ठग्यो ठग्यो प्रकृतिले पनि यतिबेला कृषकलाई नराम्ररी झापड हान्यो । रोपाइको सिजनमा मल दिन नसकेको सरकारले न त उन्नत बिउ दिन सक्छ, न त राहत नै । प्रकृतिले पनि यस पटक […]
हत्यामा संलग्न ३ जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए सँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा
अर्जुनधारा । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । लामो समयदेखि चिकित्सक पेशामा रहेका डा.रबिन्द्र लाल दास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक […]
‘ मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाउने छु’ – गोम्देन
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाइने बताउनु भएको छ । अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा […]
एमालेका जनप्रतिनिधिले गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन घिमिरेको आग्रह
अर्जुनधारा । नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको ८ […]
प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्नेछु खड्गमाया पराजुली
अर्जुनधारा, बैशाख २५ । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले नगरबासीलाई प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्ने बताउनुभएको छ ।अर्जुनधारा नगरपालिका ५ नम्बर वडाको बिहिबारे बजारमा शनिबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेको […]
अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता-बलदेव गोम्देन तामाङ
अर्जुनधारा, बैशाख २५ । अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरि अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाउनु भएको छ । अर्जुनधारा ५ नम्बर वडामा आज आयोजित चुनावी […]