अर्जुनधारा समाचार
एक घर एक रोजगार सिर्जना गर्छौ, बलदेव
अर्जुनधारा, बैशाख २२ नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ ।चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ […]
अर्जुनधारामा विकासको लहर ल्याउछु – मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बन्नु भएका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भएको छ । अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको […]
समुदाय स्तरका समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बलदेवको प्रतिबद्धता
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदाय स्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा ३ मा आयोजित कोणसभालाई […]
महिलाले आसन पाए सुशासन कायम हुन्छ : उपमेयर प्रत्यासी खड्गमाया पराजुली
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बन्नुभएकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन […]
अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी
झापा – नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । आज पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरेर गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई […]
अर्जुनधारा नगरपालिकाको बजेट सार्वजनिक
झापा- अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा बुधबार आयोजित चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम […]
आगलागीमा परी घाइते अर्जुनधाराका दम्पतीको उपचारको क्रममा मृत्यु
झापा – आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ। उनीहरूको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले […]
क्रेनले किचिरे झापामा एक जनाको मृत्यु
झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]
अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या
झापा – ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ । सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी […]
