बिर्तामोड समाचार
बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने गुप्ताको प्रतिवद्धता
झापा । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका सत्रुघन प्रसाद गुप्ताले स्थानीय सरकारले बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताएका छन् । […]
बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको खनालको आरोप
झापा । स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको बताएका छन् । खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफुले […]
बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गरिने
झापा । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् । सुरक्षित […]
जन्म उत्सव बृद्दाश्रममा
झापा । झापा बिर्तामोड ९ निवासी केशब कुमार पौडेल र मेनुका निरौला पौडेलले आफ्नो छोरा दिक्षित पौडेलको जन्म दिन फरक तरिकाले मनाइदिनुभएको छ । छोराको चाहना बमोजिम उहाँहरुले जन्म दिनमा बिरामोड ४ मा रहेको परोपकार […]
पत्रकार परियारलाइ बणिज्य संघका अध्यक्षले दिएको धम्किप्रती प्रेस चौतारीले जनायो आपत्ती
झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी फेरि विवादको घेरामा तानिएका छन् । इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्कीपछि उनी विवादको घेरामा तानिएका हुन् । यसअघि विभिन्न समयमा पटक-पटक […]
संसदीय अभ्यासमा छन् झापाका सामुदायिक विद्यालयका विद्यार्थीहरु
झापा । झापाका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले संसदीय अभ्यास गरिरहेका छन् । उनीहरुले चार दिने नमूना युवा संसद प्रशिक्षण मार्फत संसदीय अभ्यास गरिरहेको आयोजक संस्थाले जनाएको छ । संघीय संसद सचिवालयले वार्षिक कार्यक्रम अन्तर्गत […]
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ । संघको कार्तिक १४ गते बसेको बैठकले चुनावको मिति फागुन १४ गते तय गरेको हो । आगामी चुनावमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष […]
बिर्तामोड–५ वडा स्तरीय नकआउट फुटबलको फाइनलमा प्रवेश
झापा । बिर्तामोड वडा नम्बर ५ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड वडा नम्बर ४ लाई २–१ गोल […]
बिर्तामोड १० सेमिफाइनलमा प्रवेश
झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा […]
