बिर्तामोड समाचार
बिर्तामोडमा चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु
झापा । बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु […]
रास्ट्रिय युवा संघ नेपालद्वारा बिर्तामोड ४ का विपन्न परिवारलाई झुल बितरण
बिर्तामोड । रास्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले विपन्नहरुलाई झुल वितरण गरेको छ ।युवा संघले संघले प्रगतिनगर सुकुम्बासी बस्तिमा पुगेर ३५ घर परिवारलाई झुल वितरण गरेको हो । यहांका विपन्नहरुलाई डेंगुको महामारीबाट […]
बिर्तामोडमै चार्टर्ड एकाउटेन्ट सम्बन्धि अध्यापन
झापा । झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकेडेमी प्रा.लि. ले चार्टर्ड एकाउटेन्ट अध्यापन गराउँदै आएको छ । पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट ( सिए ) र एशोसियसन अफ चार्टर्ड सर्टिफाइट एकाउन्टेन्ट (एसीसीए ) सम्बन्धी विद्यार्थीहरूलाई अध्यापन […]
गरामनिमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
बिर्तामोड । बिर्तामोड ७ मा रहेको बेल्स मोडल इङ्लिस स्कुल गरामनीमा संचालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । ५९औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सनिबार सम्पन्न भएको थियो । बिर्तामोड नगरपालिका […]
राष्ट्रिय युवा संघ नेपालले गर्यो बिराटपोखरीमा सरसफाइ
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वार्ड नं ३ को आयोजनामा बिराटपोखर क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आफ्नो वार्ड भित्र रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रलाइ सधै सफा राख्नु पर्छ भन्ने धेयका […]
बालक्लबलाई प्रोत्साहन गर्न स्थापना गरिएको अक्षय कोषमा पौडेलद्वारा पचास हजार सहयोग गर्ने
बिर्तामोड । बालबालिकाको हित र संरक्षणका क्षेत्रमा क्रियाशील सन्चारकर्मी तथा युवा शिक्षा व्यव्सायी सरोज पौडेलले उत्कृष्ट बाल क्लबलाई प्रोत्साहन तथा पुरस्कृत गर्न स्थापना गरिने अक्षयकोषमा नगद ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । जन्मदिनको […]
बिर्तामोडमा ‘लम्पि स्किन’विरुद्वको खोप लगाउन सुरु
झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्पि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । ‘लम्पि […]
बिर्तामोड ९ मा युवाहरुको गस्ती
झापा । चोरिका घटना बढ्न थालेपछी बिर्तामोड ९ का युवाहरुले रातको समयमा गस्ती सुरु गरेका छन् । बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा दिनदहाडै चोरी लाग्न थालेको छ । बेलुकिको समयमा वार्ड भरिका करिब पचास जना […]
युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिमा नयाँ नेत्रीत्व चयन
झापा । राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिले चिरन्जिवी अधिकारीको अध्यक्षतामा २१ सदस्य नयाँ वार्ड कमिटी पुन: गठन गरेको छ । मंगलबार गरामनी स्थित नेकपा एमाले संयुक्त वार्ड पार्टी कार्यलयमा आयोजित कार्यक्रमका बिच […]
