बिर्तामोड समाचार
उप्रेतीले गरे जन्म दिनका अवसरमा आँखा दान्
झापा । झापा बिर्तामोडका युवा ब्यवसायी बिनोद उप्रेतीले आँखा दान गर्ने घोषणा गरेका छन् । उनी सँगै उनकी श्रीमती रोश्ना पौडेल उप्रेतीले पनि आँखा दान गर्ने घोषणा गरेकी छन् । बिनोदको जन्म दिनको अवसरमा सुक्रबार […]
सिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरि आयव्यव विवरण […]
स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ […]
बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ
झापा । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो । प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव […]
बिर्तामोडमा सुप्रसिद्ध कथा वाचक राधिका दासीको प्रवचन हुँदै
बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० […]
बिर्तामोड १ ले गर्याे अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]
बिर्तामोडको पञ्चरत्न माविले मनायो ५५ औं बार्षीकोत्सव
झापा । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ । बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव स्थलमा हात्तीपाइले विरुद्धको औषधि सेवन
झापा । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् […]
सांसद एकराज कार्कीको घरमा हात्तीको आक्रमण
झापा । प्रदेश सभा सदस्य माननीय एकराज कार्कीको घर हिजाे राती हात्तीले भत्काएको छ । बिर्तामोड ७ स्थित कार्कीको घर राती ९ बजे जंगली हात्तीले आक्रमण गरि भत्काएको हो । करिब १ घण्टा जति उक्त […]
