बिर्तामोड समाचार
बसको ठक्करबाट झापामा एक युवकको मृत्यु
झापा । झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् । कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र […]
छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग
झापा । झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् […]
बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा बिस्फोट हुँदा एक जनाको मृत्यु
झापा । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा बिस्फोट […]
बिर्तामोडमा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको स्थापना
बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ । अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका […]
बिर्तामोड ८ द्वारा १५ जना युवालाई सिपविकास तालिम प्रदान
बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ । सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम […]
स्थानीयबासीद्वारा गरामनी स्थित त्रीबेणीचोक दक्षिणको बाटो अवरुद्व
बिर्तामोड । स्थानीय उपभोक्तहरुले झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने गरामनी स्थित त्रीबेणीचोक दक्षिणको बाटो बन्द गरेका छन् । यस अघिनै कालोपत्रे हुनुपर्ने बाटोमा सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयबासीले बन्द […]
बिर्तामोड ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण सम्पन्न
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो । […]
विराट सरोवर बहुउदेश्य विकास समितिको अध्यक्षमा आकाश उप्रेती निर्वाचित
बिर्तामोड । विराट सरोवर बहुउदेश्य विकास समितिले बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरेको छ । आकाश उप्रेतीको अध्यक्षतामा १८ सदस्य कार्यसमितिको गठन गरेएको हो । धुव्र शिवाकोटीको संयोजकत्वमा ५ सदस्य निर्वाचन आयोगले माघ […]
पूर्व विद्यार्थीहरुको सहयोगमा दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण
बिर्तामोड । पूर्व विद्यार्थीहरुको लगानी तथा संयोजनमा झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ९ मा रहेको दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । विद्यालयमा उपस्थिति निरन्तर गराउन टाढाबाट आउने मेहेनती र जेहेन्दार ११ जना विद्यार्थीलाई […]
