बिर्तामोड समाचार

गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कका आधारमा पहिलो
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा पहिलो भएको छ । स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८÷०७९को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको […]
बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने तयारी
बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भयो । सोमबार वडा नम्बर २को श्रीहरि सामुदायिक भवनमा आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रममा […]
हत्यामा संलग्न ३ जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए सँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा […]
बिर्तामोड ७ मा रहेको मियाबाढी खोलामा अस्थायि तटबन्ध
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको मियाबाढी खोलाको कट्टानबाट हुने सम्भावित जोखिमबाट बच्न अस्थायि तटबन्ध गरिएको छ । निरन्तरको बर्षाका कारण पानीको बहाव बढेसँगै कट्टान शुरु भएपछि त्यसबाट वरपरका १० भन्दा बढि घर […]
बिर्तामोडमा खेतमा काम गरेरै मनाइयो राष्ट्रिय धान दिवस
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा उहाँले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको […]
बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घर परिवारलाइ सुरक्षीत आश्रय स्थलको प्रवन्ध मिलाउने भएको छ
बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यन्न,स्वास्थ्य उपचार, पिउने पानी र सुरक्षत आश्रय स्थलको आवश्यक प्रवन्ध मिलाउने भएको छ । नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बिर्तामोड नगर […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
झापाको रतुवा खोलामा आएको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति
झापा । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । बाढी पसेर सो […]
८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई रु.११११११ सहयोग
बिर्तामोड, बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै […]