बिर्तामोड समाचार
झापाको रतुवा खोलामा आएको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति
झापा । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । बाढी पसेर सो […]
८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई रु.११११११ सहयोग
बिर्तामोड, बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै […]
बिर्तामोड नगरभरि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १को कार्यालयमा शनिबार […]
आवधिक योजना निर्माण गर्दै सकियो बिर्तामोडको कार्यशाला गोष्ठी
बिर्तामोड । आवधिक नगरपालिका विकास योजना दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । गत बुधबार देखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक […]
अमेरिका परियोजना एमसीसी भन्दा एसपीपी खतरनाक
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले अमेरिका परियोजना एमसीसी भन्दा अहिले चर्चामा रहेको एसपीपी खतरनाक भएको बताउनु भएको छ। बिहीबार झापाको बिर्तामोडमा आफ्नै निवासमा पत्रकारहरूसंग कुरा गर्दै एमालेका स्थायी कमिटी सदस्य […]
बिर्तामोडमा MPDP कार्यशाला गोष्ठी सुरु
झापा । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना MPDP दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको गोष्ठीमा नगरप्रमुख,उपप्रमुख सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता […]
किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित […]
झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु
झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गर्नु […]
