बिर्तामोड समाचार

बिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा ,बिर्तामोडलाई फोहोरमुक्त,सुरक्षित र समृद्ध बनाउने उद्घोष
बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली […]
अब अमेरिका नफर्किने, आफ्नै ठाउँको बिकासमा लाग्ने कार्कीको प्रतिवद्वता
बिर्तामोड । चुनावी अभियानमा नेकपा एमालेले मतदातालाई भ्रम छरेको भन्दै गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच भएको गठबन्धन देखेर आत्तिएको एमालेले चुनाव […]
खरेल एमाले प्रवेश
बिर्तामोड । नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रिय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेश गर्नु […]
बिर्तामोड ४ मा एमालेको चुनावी अभियान सँगै मतदाता शिक्षा कार्यक्रम प्रभावकारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोड ४ ले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । मत बदरको अवस्था नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको पार्टीले जनाएको छ । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन […]
‘युवा र बृद्वबृद्वाका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नेछु’ – किशोर पौडेल
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिका २ का वडाअध्यक्षका उम्मेद्वार किशोर पौडेलले आफूले जितेपछि युवा र बृद्वबृद्वाहरुका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पौडेलले यीसँगै […]
अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक – उम्मेदवार प्रसाई
झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनु भयो । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा […]
शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता
बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् । बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ […]
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान […]
कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ ः कडरिया
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता […]