बिर्तामोड समाचार

‘युवा र बृद्वबृद्वाका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नेछु’ – किशोर पौडेल
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिका २ का वडाअध्यक्षका उम्मेद्वार किशोर पौडेलले आफूले जितेपछि युवा र बृद्वबृद्वाहरुका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पौडेलले यीसँगै […]
अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक – उम्मेदवार प्रसाई
झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनु भयो । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा […]
शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता
बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् । बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ […]
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान […]
कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ ः कडरिया
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता […]
वर्तमान स्थानीय सरकारका कामको हिसाबकिताब गर्दैछौँ ः स्थानीयबासी
बिर्तामोड । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा दलका उम्मेदवारहरु घरदैलोमा जुटेका छन् । भोट माग्न उम्मेदवार र तिनका कार्यकर्ता घरघरमा आउन थालेपछि विगतको कामको जनताले लेखाजोखा गर्न थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा […]
‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’– अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी गर्नुभएको छ । झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन […]
बिर्तामोडलाई स्वास्थ्य, शिक्षाको हव बनाइने एमालेबाट नगरप्रमुखकी उम्मेद्वार प्रसाईको भनाई
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई […]
राष्ट्रीय युवा संघ नेपालद्वारा बिर्तामोड ७ मा रक्तदान कार्यक्रम सम्पन्न
झापा – राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ७ नम्बर वडा कमिटिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४० जनाले रक्तदान […]