बिर्तामोड समाचार
बिर्तामोड नगरपालिकाद्वारा दुई जनालाई आर्थिक सहायता प्रदान
झापा । बिर्तामोड नगरपालिकाले आज दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ। नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभयो। मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई […]
बिर्तामोडमा क्लिकइट स्टुडियोको भव्य उद्घाटन
झापा । झापाको बिर्तामोडमा क्लिकइट स्टुडियो स्थापना गरिएको छ। बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक स्थापना गरिएको स्टुडियोको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । झापाली युवा एलेक्स मैनालीले करिव ६० लाखको लागतमा सुरु […]
एनिभर्सरीमा उत्सव होइन, उत्तरदायित्व रोजे शाह दम्पतीले, गरे ५० लाखको जीवन बिमा
झापा । बिर्तामोड–४ निवासी सुरज शाह र अन्जली कुमारी साहाले आफ्नो १६औं वैवाहिक वर्षगाँठलाई भिन्न शैलीमा अर्थपूर्ण बनाएका छन्। जहाँ अधिकांशले एनिभर्सरीमा भोजभतेर वा महँगो उपहारमा खर्च गर्छन्, उनीहरूले भने आइएमई लाइफ इन्स्योरेन्समार्फत ५० लाख […]
बिर्तामोड नगरपालिकाद्वारा ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
झापा । बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू […]
नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोडमा स्वागत तथा सम्मान
झापा । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्नु भयो । भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको […]
बिर्तामोडमा मनाइयो गायत्री जयन्ती
झापा । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा […]
लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन
झापा । बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको ‘ब्याग बनाउने तथा सिलाई कटाई’ तालिमको अनुगमन गरिएको हो । नगर […]
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान
झापा । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो […]
मोटोको सुगन्ध’ गीति कृतिमाथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
झापा । नारायण गोपाल स्मृति प्रतिष्ठान, बिर्तामोड–३, झापाको आयोजनामा गीतकार टीका भट्टराईको छैटौँ गीति कृति ‘मोटोको सुगन्ध’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा तथा रेडियो नेपालका […]
