बिर्तामोड समाचार
झापाको गरामनी बजारमा सिसि टीभि क्यामेरा जडानका लागि सर्वे
अच्युत सुबेदी, झापा बढ्दो असुरक्षालाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका ८ गरामनी बजार लगायत आसपास सडकमा सिसि टीभि क्यामेरा जडानका लागी स्थलगत अवलोकन गरिएको छ । वाड अध्यक्ष अजय कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख […]
गलत हल्लाको पछि नलाग्न गाउँबासीलाई आग्रह
यदु गौतम, झापा – यहि पौष ९ गते हुने सुन्दर निचाझोडा वन उपभोक्ता समूह बिर्तामोड ७ को निर्वाचनका अध्यक्षका उमेद्वार बद्रि प्याकुरेलले आपूm माथि बिपक्षिले निराधार गलत हल्ला पैmलाएको भन्दै आपत्ति जनाएका छन् । आ.व. […]
नयाँ नेतृत्व चयन गर्दै पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न
यदु गौतम, बिर्तामोड – पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बिर्तामोड ८ गरामनी बजारको सभाहलमा आयोजित साधारण सभामा समितीका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा केन्द्रिय समिती […]
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीद्वारा पदाधिकारिहरुलाई सम्मान
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । कमिटीले वार्डबाट भुगोलमा जाने पदाधिकारीहरु र नगरकमिटिमा निर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै बैठक सम्पन्न गरेको छ । कमिटीले पुष्ण दाहाल, शेखर कडेल, मदन […]
शक्तिपिठ गरामनीमा पूजा गर्न आउने दर्शनार्थीको भिड । एकादशीमा लाग्ने मेला कस्तो होला ? जानकारी सहितको भिडियो ।
अच्युत सुबेदी, झापा – दशैं तथा दुर्गा पूजाको अवसरमा झापाका विभिन्न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लागेको छ । सप्तमी देखि नहमीसम्म झापाका विभिन्न देवालयमा पूजाआजा तथा विभिन्न खसीबोकाको बलि दिएर मनाएका छन् […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा – बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक […]
अझै भेटिएन बिर्तामोडकी सिर्जना बस्नेत मृत्युको निष्कर्ष
झापा- बिर्तामोडकी सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस् निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अलग-अलग तीनवटा टोलीले […]
बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु […]
