बिर्तामोड समाचार
केस ट्याक्टरको फ्री सर्भिस क्याम्प बिर्तामोडमा
अच्युत सुबेदी, झापा – कृषक र व्यवसायीमाझ लोकपृय बनेको केस ट्याक्टरको बिर्तामोड सोरुमले फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता द हबि अटो ट्रेडिङ प्रालि बिर्तामोडले दक्ष तथा अनुभवी प्राबिधिकबाट फ्री […]
बिर्तामोड ९ का अधिकांश टोल विकासकाे नामाकरण अग्रज राजवंशीका नामबाट
झापा – बिर्तामोड नगरपालिका वडा नं ९ अन्तर्गतका अधिकांश टोल विकास संस्थाहरुको नामाकरण अग्रज राजवंशीका नामबाट गरिएकोे छ । स्थानीय निर्बाचनपछि बिर्तामोड नगरपालिकाको टोल विकास संचालन कार्यविधि २०७५ अनुसार टोल विकास संस्थाहरु गठन भएर संचालनमा […]
झापा गरामनीको सुन्दर निचाझोडा वनको निर्वाचन समयमै गराउन माग, नयाँ पद्वतिबाट चुनावमा जान ध्यानाकर्षण
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति […]
बिर्तामोडमा अटो रिक्सा चालक मृत फेला, हत्या भएको आशंका
झापा – बिर्तामोड नगरपालिका–४ मा पुरुष मृत फेला परेका छन्। बिर्तामोडमा अटो रिक्सा चलाउँदै आएका कचनकवल गाउँपालिका-३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी […]
झापाको गरामनीमा दधिकाद खेल सम्पन्न
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड ८ मा दधिकादो पर्व मनाइएको छ । यस अघि गरामनी बजार व्यवस्थापन समितिले दधिकादो खेल नखेलाउने भने पनि युवाहरुको सकृयतामा खेल खेलाइएको हो । कोरोना भाइरसको त्रासका कारण यो […]
युवाहरुलाई नेतृत्वसम्म पुर्याउनुपर्नेमा जोड
अच्युत सुबेदी, झापा – आज झापाको बिर्तामोडमा युवाहरुका लागि अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्रकृति फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो । फाउण्डेसनका अध्यक्ष मनोज […]
दधिकाद खेलाउन गरामनीका युवाहरु तातिए, सम्पूर्ण तयारी पूरा
अच्युत सुबेदी, झापा गरामनी बजार बर्षेनी खेलाउँदै आइएको दधिकाद खेल बजार समितिले यस वर्ष स्थगित गर्ने बताएपनि युवाको सकृयतामा हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष खेल नखेलाइने बजार व्यवस्थापन समिती अध्यक्ष […]
गरामनीमा दधिकाद नहुने (भिडियो सहित)
अच्युत सुबेदी, झापा – आज कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको […]
अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई दाताले दिएको भेन्टिलेटर प्रयोगविहीन
झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड […]
