बिर्तामोड समाचार

बिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई
झापा । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो । बिर्तामोडको सैनिक बजारबाट सुरु भएको रन बिर्तामोड […]
झापामा छठ पर्वको तयारी तिव्र
झापा । झापाका विभिन्न क्षेत्रमा यस वर्षको छठ पर्वको तयारी तिव्र भएको छ । पूजाका लागि नदि किनारलाई सजाउन सुरु गरिएको छ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पुरानो बजार विर्ताबजार छेउ अदुवा खोला तटमा […]
टोल कमिटी अधिवेशन धमाधम हुँदै, यो महिना भरिमा अधिवेशन सम्पन्न गर्ने एमालेको लक्ष्य
झापा । नेकपा एमालेले बिर्तामोड नगरपालिकाका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ । बिर्तामोड नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि २९ वटा कमिटिको अधिवेशन सम्पन्न भएको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष […]
हिकोला रोड एकतर्फी मात्रै
झापा । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ । केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो । निर्णयअनुसार काँकरभिट्टा […]
आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने विराटको लक्ष्य
झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको […]
वडा कार्यालयमा पदक हस्तान्तरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न स्थानहरुबाट […]
पानीट्याङ्की टोल विजयी
झापा । बिर्तामोड ७ मा जारी दोश्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिताको सोमबारको खेलमा पानी ट्याङ्की टोल विकास संस्था बिजयी भएको छ । खालबाडी रेखा टोल विकास संस्थालाई १-० गोल अन्तरले पछि पार्दै पानी ट्याङ्की […]
बिर्तामोड ९ सेमिफाइनलमा
झापा । वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम […]
अन्तरवडा फुटबल प्रतियोगिता बिर्तामोडको सेमिफाइनलमा वडा नं. ३ प्रवेश
झापा । आशिष चापागाईंको पाँच गोलको मद्दतमा बिर्तामोड ३ अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका अन्तरगत बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]