बिर्तामोड समाचार
बुट्टाबारीमा आगलागी , नजिकैको ट्रीपरमा समेत क्षति
झापा । झापाको बिर्तामोड ६ मसाले टोलस्थित अर्जुन थलानको परालको थुप्रोमा आगलागी भएको छ । गएराति साढे एक बजे आगो लागेको हो । आगलागीबाट नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा […]
झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि […]
महेन्द्र रत्न मा.वि.का विद्यार्थीलाई ट्राफिक सचेतना
झापा । झापाको बिर्तामोड नगरपालिका स्थित महेन्द्र रत्न मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो […]
बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु
झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालयमा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो
झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस नगर अस्पतालले एक सय […]
कञ्चन इङ्लिस स्कुलका नानीबाबुहरुको आँखा परिक्षण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं ७ स्थित कञ्चन इङ्लिस स्कुलले एक दिने आँखा शिविर सम्पन्न गरेको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न गरिएको विद्यालय संचालक डिल्लिराम चम्लागाइले जानकारी दिनुभयो । […]
‘पूर्णबहादुरको सारङ्गी’ फ्लिम हेर्न एकै गाउँका ४१ जनाले एकै पटक लिए टिकट
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ पानी ट्याङ्की टोलका ४१ जना स्थानीयबासीले एकसाथ सारङ्गी फ्लिम हेर्ने भएका छन् । क्यु. एफ. एक्स. सिनेमा हल बिर्तामोडमा आज बेलुका ७ः१५ बजेको सो हेर्न जान लागेको […]
बिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई
झापा । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो । बिर्तामोडको सैनिक बजारबाट सुरु भएको रन बिर्तामोड […]
झापामा छठ पर्वको तयारी तिव्र
झापा । झापाका विभिन्न क्षेत्रमा यस वर्षको छठ पर्वको तयारी तिव्र भएको छ । पूजाका लागि नदि किनारलाई सजाउन सुरु गरिएको छ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पुरानो बजार विर्ताबजार छेउ अदुवा खोला तटमा […]
