बिर्तामोड समाचार
हिकोला रोड एकतर्फी मात्रै
झापा । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ । केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो । निर्णयअनुसार काँकरभिट्टा […]
आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने विराटको लक्ष्य
झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको […]
वडा कार्यालयमा पदक हस्तान्तरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न स्थानहरुबाट […]
पानीट्याङ्की टोल विजयी
झापा । बिर्तामोड ७ मा जारी दोश्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिताको सोमबारको खेलमा पानी ट्याङ्की टोल विकास संस्था बिजयी भएको छ । खालबाडी रेखा टोल विकास संस्थालाई १-० गोल अन्तरले पछि पार्दै पानी ट्याङ्की […]
बिर्तामोड ९ सेमिफाइनलमा
झापा । वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम […]
अन्तरवडा फुटबल प्रतियोगिता बिर्तामोडको सेमिफाइनलमा वडा नं. ३ प्रवेश
झापा । आशिष चापागाईंको पाँच गोलको मद्दतमा बिर्तामोड ३ अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका अन्तरगत बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]
बिर्तामोड ७ मा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित छिमेकी युवा संस्था (N.Y.C.) को आयोजनामा दोस्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेल र खेलाडीहरुलाई हौसला बढाउन र प्रोत्सहन गर्नका लागि […]
घरघरमै पुगेर राष्ट्रीय परिचय पत्र बितरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले आज घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। केही दिन अगाडिबाट कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण गरेको वडाले कार्यालयमा आउन नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै […]
देउनीया खोलामा पक्कि पुल निर्माण हुन्छ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल
झापा । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले आज झापाका बिभिन्न ठाउँहरुको अवलोकन गर्नुभएको छ । निरन्तरको भारी वर्षाका कारण क्षती पुगेका स्थानहरु सँगै बिर्तामोड नगरपालिकाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट जिल्लाको सदरमुकाम […]
