बिर्तामोड समाचार
सोमबारे फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लबको विजयी सुरुवात
झापा । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश […]
बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनीलाई
झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले हात पारेको छ । असोज ३ गते बाट सुरु भएको प्रतियोगिताको आजको फाइनल खेलमा दरबार टोलबिकास […]
कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलका ७४ जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धित जनचेतना
झापा । युवा शक्तिको आधार नामक संस्थाको आयोजनामा झापाको बिर्तामोड ४ मा रहेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ४ को आर्थिक सहयोगमा सम्पन्न […]
झापाको बिर्तामोडमा छुरा हानेर युवतीको हत्या
झापा । छुरा हानेर झापाको बिर्तामोडमा एकजना महिलाको हत्या भएको छ । इलाम फिक्कल घर भएकी १९ वर्षीया मनिषा लोहारको महानन्द चोकमा छुरा हानेर हत्या गरिएको हो । घाँटी, छाती र कोखमा छुरा हानेर लोहारको […]
गिरीबन्धु टी इस्टेट अगाडि फेला परेको पर्चामा के छ ?
झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ । सो क्षेत्रमा विहानैबाट नेपाली सेना, […]
अनारमनी पब्लिक क्याम्पसमा नयाँ नेतृत्व चयन
झापा । अनारमनी पब्लिक क्याम्पसले नयाँ नेतृत्व चयन गरेको छ । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा रहेको क्याम्पसको १७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले डा.लक्ष्मी मैनालीको नेतृत्वमा नौ सदस्यीय व्यवस्थापन समिति चयन गरेको हो […]
बिर्तामोडमा सवारी दुर्घटना, दुई जना घाइते
झापा । बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को […]
वडा कार्यालयको सूचना वेवास्ता गर्दै बिर्तामोडका व्यवसायीहरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले वडाभित्र बिजुलीका पोलमा कुनै पनि विज्ञापन वा पोस्टर नटास्न आग्रह गरेपनि व्यवसायीहरुले त्यसको अटेर गरेका छन् । वडा कार्यालयले केही दिन अगाडि विज्ञप्ति निकालेर वडा भित्रका […]
बिर्तामोडका ब्यवसायी महेन्द्र प्रसाईं मृत फेला
झापा । झापा बिर्तामोडका व्यवासयी महेन्द्र प्रसाद प्रसाईं मृत भेटिएका छन् । बिर्तामोड १ सिनेप्लजामा घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका हुन् । मैनालीले प्रसाईंको करोडौँ ऋण लिएको तर नतिरेको भनाइ छ । […]
