बुद्दशान्ती समाचार

सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्राप्त
झापा । बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस आज हस्तान्तरण गरिएको छ। गाउँपालिकाको तीन वर्षदेखि भएको निरन्तर प्रयासपछि नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपालका लागि […]
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ
झापा । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् । बैशाख ३१ गते राति ९ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –४ चिलिमगढी घाटमा १४ वर्षीया नाबालिकालाई बुद्धशान्ति–३ सात नम्बर चोक […]
प्रविधिको प्रयोग गरेर बुद्धशान्तिमा रोपियो चैते धान
झापा । प्रविधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि किसानलाइ खेती गर्न सहज बन्न थालेको छ […]
ठुटेबरमा सहयोग माग्ने निर्णय : स्वदेशीलाई ११००, खाडी मुलुकलाई ३०० रियल, भुटानलाई २५००, अमेरीकामा हुनेलाई १०० डलर !
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ मा अवस्थित ठुटेवर संरक्षण तथा विकास समितिको निर्णय यतिवेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । त्यस क्षेत्रको संरक्षण गर्ने भन्दै कार्यसमितिको बैठकको निर्णय अनुसार एतिहासिक ठुटेबर परिसरमा […]
देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ । झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले […]
चुल्ठे शान्तिनगर वनको साधरण सभा सम्पन्न
झापा । श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५,६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा […]
बुद्धशान्ति गाउँपालिकाको राजस्व संकलन २ करोड ५३ लाख
झापा । बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई करोड ५३ लाख ५१ हजार पाँचसय बैसठ्ठी रुपैँया २१ पैसा राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा […]
इलाम जिल्लाकै उत्कृष्ट वनको रुपमा चुल्ठे सामुदायिक वन सम्मानित
झापा । चुल्ठे सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थापन र जनचेतनाभिवृद्धि गराउने कार्यमा उत्कृष्ट कार्य गरे वापत इलाम जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ । मङ्गलबार डिभिजन […]
झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]