दमक समाचार

झापाको रतुवा खोलामा आएको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति
झापा । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । बाढी पसेर सो […]
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
झापा- दमक नगरपालिका-१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ। मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा […]
लायन्स क्लव अफ दमक झापा औपचारिक रुपमा चार्टर
दमक- झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए […]
बिर्तामोडमा आयो दमकको मेची सहकारी
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सोमवार […]