गौरादह समाचार

शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन झापाका चार वटा स्थानीय तहको आव्हान
झापा । झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् । लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका […]
बजेट अभावमा झापाको पाडाजुङ्गी–गौरीगञ्ज सडक अलपत्र
झापा । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार […]
स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ […]