झापा- झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यपारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा निर्माण कार्य शुरु […]
झापा- चारआली जेसीज वर्ष २०२१ को जेसीज महिना अन्तर्गत दोस्रो कार्यक्रम आज मेचिनगर नगरपालिका वडा नं ११ को स्वास्थ्य चौकिमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ । चारआली जेसिजको जेसिज मन्थ असोज […]
झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे […]
अच्युत सुबेदी, झापा – नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को प्रदेश ‘ख’ को क्षेत्रिय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका लागि आफ्नो उमेद्वारी रहेको उनले […]
झापा झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले […]
मेचीनगर झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् । डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ […]
मेचीनगर पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा […]
झापा – झापाको मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागिएको छ । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]
झापा – एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा […]
अच्युत सुबेदी, झापाबेरोजगारी समस्या नेपालको सबैभन्दा ठूलो समस्या हो । स्थानिय तहको निर्वाचनका बेला अहिलेका बिर्वाचित जनप्रतिनिधिले रोजगारीको सिर्जना गर्ने लगायतका थुपै्र आश्वासनका पोका आम नागरिकलाई बाँडे । तर, झापाका कतिपय स्थानिय तहले भने […]