झापा भित्र समाचार

झापामा पछिल्लो समय रैथाने हात्तीको सङ्ख्यामा वृद्धि
झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका […]
झापामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्र वृद्धि
झापा । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ […]
सर्पको डसाइबाट एक बृद्दाको मृत्यु
झापा । झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ […]
कोशी प्रदेशमा भोलि बिदा
झापा । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]
बिर्तामोड २ मा दुर्घटनामा परेको बाइक महालक्ष्मी इन्टरनेसनलको
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा कार्यालय अगाडि हिजो भएको दुर्घटनामा घाइते भएका बिर्तामोड दुई निवासी साइकल चालक कमल श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। टाउकाको अपरेसनपछि उनको अब्जर्भेसनमा राखेर उपचार […]
बिर्तामोड ७ को जनता आधारभूत विध्यालयमा चोरी
झापा । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित जनता आधारभूत विद्यालयमा चोरी भएको छ। गएराती विद्यालयको प्रशासनिक भवनमा चोरी भएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो। विद्यालयबाट करिब ६ लाख रुपैयाँ बराबरका एक थान […]
अर्जुनधारा १ को हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण
झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ ।विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, […]
अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण
झापा । कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनः स्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहायक […]
झापामा १०८ जना नागरिकले त्यागे नेपाली नागरिकता
झापा। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैरआवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरुले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपनेर् नियम रहेको र यस आर्थिक वर्षमा मात्रै १०८ जना नेपालीहरुले नेपाली नागरिकता […]