झापा भित्र समाचार
झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि […]
महेन्द्र रत्न मा.वि.का विद्यार्थीलाई ट्राफिक सचेतना
झापा । झापाको बिर्तामोड नगरपालिका स्थित महेन्द्र रत्न मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो […]
दमक विजनेस टावर संघ सरकारले सञ्चालन गर्ने
झापा । झापाको दमकनगरपालिका स्थित दमक भ्यू टावर लगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै झापाको दमकस्थित दमक […]
एनएमसीले गर्यो ११ करोड भन्दा बढिको चिया भारत निर्यात
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन […]
बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु
झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालयमा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा […]
साटो ब्राण्डका उत्पादनहरु आजदेखि झापाली बजारमा
झापा । विश्ववजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु आजदेखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो
झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस नगर अस्पतालले एक सय […]
कञ्चन इङ्लिस स्कुलका नानीबाबुहरुको आँखा परिक्षण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं ७ स्थित कञ्चन इङ्लिस स्कुलले एक दिने आँखा शिविर सम्पन्न गरेको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न गरिएको विद्यालय संचालक डिल्लिराम चम्लागाइले जानकारी दिनुभयो । […]
गौरीशङ्कर शिवालय बारदशीमा पुराण लाग्दै
झापा । झापाको बारदशी गाउँपालिका स्थित प्राचीन ऐतिहासिक प्रसिद्ध तिर्थस्थल कञ्चनगढधाम साधुकुटीमा श्रीमद्देवीभागवत महापुराण धनधाञ्याचल विराट ज्ञानमहायज्ञ हुने भएको छ । साधुकुटिलाइ राष्ट्रिय स्तरबाट नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, […]