झापा भित्र समाचार

झापामा २ लाख ४० हजार विरुवा उत्पादन, सामुदायिक वन र सर्वसाधारणलाई निशुल्क वितरण
प्रदीप परियार, झापा । डिभिजन वन कार्यालय झापाले एक वर्षमा ५२ लाख रुपैयाँको विरुवा उत्पादन गरेर वितरण गरेको छ । कार्यालयले जिल्लामा आवश्यक पर्ने विरुवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ । डिभिजन वन […]
यातायात व्यवस्था कार्यालय झापाको राजस्व सङ्कलन एक अर्ब भन्दा बढि
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख […]
करेन्ट लागेर कचनकवलमा एक व्यक्तिको मृत्यु
झापा । कचनकवल गाउँपालिका–७, सितागढी टोलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति घर नजिकै रहेको मोटरमा तार जोड्ने क्रममा ५० वर्षीय अरुण राजवंशीलाई […]
जंगली हात्तीका कारण भद्रपुरमा चार घरमा क्षति
झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा गए राति करिब १ बजेको समयमा चार वटा जंगली हात्ती प्रवेश गरी स्थानीयवासीका घर र खाद्यान्नमा क्षति पुर्याएका छन्। घटनामा मानवीय क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ […]
बन्यो निन्दा नदीमा झोलुङ्गे पुल
झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३ सय ५० मिटर लामो र पाँच फिट चौडाइको […]
मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ। ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७:३० […]
साधारण चप्पल, असाधारण विचार , महाबिर पुनको पुस्तक बिर्तामोडमा सर्वाधिक बिक्री
झापा । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महाबिर पुन आफैँ झुलो चप्पल र सामान्य सवारीमा झापाको गर्मी सहेर बिर्तामोडमा पुस्तक बेचिरहेका छन् । उनका बारेमा लेखिएको आत्मकथा ‘महाबीर पुन’ बिर्तामोडमा निकै लोकप्रिय बन्दै गएको […]
‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार उद्दव पुरी सम्मानित
झापा । प्रेस सेन्टर नेपाल, झापा समन्वय समितिद्वारा जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरिएको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार उद्दव पुरीलाई प्रदान गरिएको छ। बुधबार झापाको बिर्तामोडमा आयोजित एक विशेष समारोहका बीच […]
बिर्तामोड नगरपालिकाद्वारा दुई जनालाई आर्थिक सहायता प्रदान
झापा । बिर्तामोड नगरपालिकाले आज दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ। नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभयो। मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई […]